gorkhapatraonline.com·२ दिन अघिआश्रमको संरक्षणपछि आमाको काखमा फर्किइन् बालिका
महोत्तरीको सम्सी गाउँपालिका–४ भेटपुर चोकमा अलपत्र अवस्थामा फेला पर्नुभएकी एक बालिका करिब दुई महिनापछि आफ्नै आमाको जिम्मामा पुग्नुभएको छ । गत असार ३१ गते साँझ करिब ८ः२० बजेतिर भेटपुर चोकमा अलपत्र अ...