himalpress.com·४ दिन अघि‘खुसीको देश’ भुटानमा भित्रिँदै छ दु:ख
‘विश्वकै सबैभन्दा खुसी देश’ भनेर चिनिने भुटान पछिल्ला वर्षहरूमा जन्मदरमा आएको तीव्र गिरावट र युवाहरूको विदेश पलायनको समस्यासँग जुधिरहेको छ। सरकारले अब नागरिकलाई बढी सन्तान जन्माउन प्रोत्साहन गर्ने ...