techpana.com·३ दिन अघिह्याकरले फेला पारे फेसियल रिकग्निसन र एआई मनिटरिङबाट अदृश्य हुने उपाय
काठमाडौं । कुनै समय हामीले केवल आफ्नो स्मार्टफोन वा अन्य उपकरणहरू छिटो र सुरक्षित रूपमा खोल्नका लागि आफ्नो अनुहार र औंलाका छापहरू (फिंगरप्रिन्ट) कम्पनीहरूलाई सुम्पिएका थियौं । तर यतिखेर आइपुग्दा हा...