baahrakhari.com·५ दिन अघिनेपाल कस्टम यार्डमा महँगो ‘ग्राउन्ड ह्यान्डलिङ’, र्याकमै साढे चार लाखको फरक
काठमाडौं । मोरङको विराटनगर कस्टम यार्ड (एनसीएम)सम्म रेलबाट सरसामान ल्याउन सुरु भएको छ । भारतको कोलकाताबाट हिँडेको कार्गो रेल यही साउन ४ मा नेपाल कस्टम यार्ड आइपुगेको थियो । ४० कन्टेनरमा स्वस्तिक आय...