gorkhapatraonline.com·५ दिन अघिखोलाले बगाउँदा किशोर बेपत्ता
बाजुरामा खोलाले बगाउँदा एक जना किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १६-१७ वर्षीय छोरा अनुज सिंह रहेका छन् । भदौ २३ गते दिउँसो बाख्रा चराउन गएका सिंह...