
बरजस्ती करणी गरेको अभियोगमा बाँके र काठमाडौँबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँकेमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय विशेष न्यौपान...

बाँके । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय बिशेष न्यौपानेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिशेषलाई इलाका प्रहरी कार्यालय कोहलपुरले...