nagariknews.nagariknetwork.com·१८ घण्टा अघिसहरमा पनि बाँदर आतंक
कोहलपुर चौराहका पसलमा अहिले ग्राहकसँगै बाँदर पनि आउँछन्। फरक यत्ति हो, ग्राहकले पैसा तिरेर सामान लैजान्छन्, बाँदर भने मौका पाउनासाथ सामान उठाएर भाग्छन्। फलफूल व्यवसायी बुधराम यादवको पसलमा केही दिनअ...