khabarhub.com·४ दिन अघिजापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन
एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको लोकप्रिय सरकारविरुद्ध प्रभावकारी विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि प्रमुख विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ले आठ महिनामै आफू...