techpana.com·२ दिन अघिसुरक्षा निगरानीका लागि सुनसरीको देवानगञ्जमा पठाइयो ६ ड्रोन
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबारदेखि भइरहेको झडपमा सुरक्षा निगरानीका लागि ड्रोन पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले छ वटा ड्रोन प्राप्त भ...