
विराटनगर । देवानगन्ज गोली काण्डमा मृत्यु भएकाहरू परिवारलाई पालिकाले १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । देवानगञ्ज गाउँपालिकाको कार्यपालिका बैठकले कप्तानगञ्ज झडपमा ज्यान गुमाएकाका परिवारलाई रा...

१४ साउन, विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका एक युवकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । बिहीबार साँझ नेपाली सेनाको स्काई ट्र...

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका कारण उत्पन्न परिस्थितीलाई न्यूनीकरण गर्न सद्भाव र्याली निकाल्ने निर्णय गरिएको छ ।

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन्। सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत क्षेत्रमा हालै देखिएको विषम् परिस्थितीप्रति चिन्ता व्यक...
नेपाल उद्योग परिसंघ (सिएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जबाट सुरू भएको घटनापछि पूर्वी नेपालका केही जिल्लामा देखिएको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ। परिसंघले सामाजिक, धार्मिक त...

काठमान्डौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि नेपाल उद्योग परिसंघले सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ । ...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका र त्यसपछि सिरहालगायतका क्षेत्रमा उत्पन्न हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै संयमता, सामाजिक सद्भाव र संवादमार्फत समस्या समा...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थितिमा राज्य पक्षबाट भएको बल प्रयोगको घटनाप्रति आपत्ति जनाएका छन्। आज एक विज्ञ...

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगन्ज गाउँपालिका-३...

काठमाडौं । सुनसरी घटनामा मृत्यु भएकाका परिवारलाई देवानगञ्ज गाउँपालिकाले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आइतबार राति देवानगञ्ज–३, कप्तानगंजमा भएको घटनामा गोली लागेर दुईजनाको मृत्यु भ...

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाँदै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहसँग भेट गरेपछि उनी सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जत...

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव,सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेका छन्। शुक...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्...

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच दिनपछि गृहमन्त्री सुधन गुरूङले काठमाडौं छाड्ने भएका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाका एक घाइतेको उपचारका क्रममा निधन भएको छ । देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो । विराटनगरक...

१४ साउन, काठमाडौं । सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबीचको झडपका कारण एक जनाको मृत्यु भएको र त्यसपछि...

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसका ...

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति हिन्दू–मुस्लिम समुदायबीच भएको झडपपछि अशान्त बनेको जिल्लाको अवस्था बुधबार बेलुकादेखि सामान्य बन्दै गए पनि थुप्रै स्थानीय तहमा लगाइ...

१४ साउन, बुटवल । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजको अगुवाइमा सद्भाव र्याली निकालिएको छ । सामाजिक, धार्मिक तथा साम्प्...

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि जारी कर्फ्युका कारण अलपत्र परेका २८९ वटा सवारी साधनलाई नेपाल प्रहरीले स्कटिङ गर्दै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ । जिल्ला प...

काठमाडौं । शान्ति सुरक्षाको मुख्य जिम्मेवारी बोकेको संघीय सरकार र सुरक्षा संयन्त्रको कार्यशैलीमाथि फेरि एकपटक गम्भीर प्रश्न उठाइएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा आइतबार ...

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थिति साम्य पार्न पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा भर्खरै सकिएको ...

मन्त्रिपरिषद् बैठकले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटना बुधबार सम्बोधन गरेन। सरकारले विभिन्न ५ निर्णय गर्दा देशैभर चासो भइरहँदा सरकार सुनसरी घटनामा मौन बसेको हो। बैठकअघि प्रमु...

१३ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाले देशव्यापी तरंग ल्याइरहेका बेला बुधबार मन्त्रिपरिषद् बैठक बसेको थियो । यो बैठक अघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठक...

काठमाडौँ- सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा विगत तीन दिनदेखि दुई पक्षबीच भएको विवाद र तत्पश्चात्को सिर्जित अशान्त परिस्थितिप्रति नेपाल नेकपा (एमाले) कोशी प्रदेश कमिटीको ध्...

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाँउपालिका ३ स्थित कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएकाको परिवारलाई रु दुई लाख राहत स्वरुप दिने भएको छ।

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाँउपालिका- ३ स्थित कप्तानगञ्जमा भएको घटनापछि बुधबार बिहानैदेखि सेनाको हवाई गस्ती जारी रहेको छ।

सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज क्षेत्रमा चार दिन अघि भएको हिंसक घटनाको बिरोधमा बुधबार राजविराज बन्द गरिएको छ । हिन्दुवादी संगठन हिन्दु सम्राट सेना नेपाल सप्तरी तथा अन्य संघ सं...

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

बुटवल । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाले यतिबेला सामाजिक सद्भावमा चुनौती थपेको छ । दुई भिन्न समुदायबिच हुने झडप सामाजिक सद्भावका दृष्टिले सदैव चिन्ताको विषय बन्ने गरेको छ ।...

१३ साउन, काठमाडौं । १० साउन मध्यरातिदेखि अशान्त बनेको सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्ज घटनाको विषयलाई लिएर सुरक्षा निकायहरूले साझा धारणा बनाएका छन् । कप्तानगञ्ज घटनाको बाछिटा नजिकैका छिम...

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र आसपासको क्षेत्रमा सुरक्षा अवस्था सामान्य बनाउन नेपाली सेनाले हवाई गस्ती गरेको छ। हाल क्षेत्रको अवस्था शान्त बन्दै गएको सुरक्षा निकायले जनाएको...

१३ साउन, काठमाडौं । सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो । सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्...

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदाय बीचमा झडप भएको ठाउँमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबार साँझ हिन्दु र मुस्लिम समुदायबीचमा ढुङ्गा हानाहान ...

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबारदेखि भइरहेको झडपमा सुरक्षा निगरानीका लागि ड्रोन पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले छ वटा ड्रोन प्राप्त भ...

केही दिनयता तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्ज बुधबारदेखि शान्त भएको छ । मंगलबार राति पनि केही हुलहुज्जत भए पनि बुधबार बिहानदेखि भने कप्तानगञ्ज शान्त बनेको...

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको सामुदायिक झडपको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समिति बुधबार घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको ...

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप भएको घटना छानबिन गर्न गठित समिति घटनास्थलमा पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको...

१३ साउन, विराटनगर । सुनसरीको इटहरीमा सद्भाव र्याली निकालिएको छ । देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबीच भएको विवादले उग्र रूप लिएपछि तनावलाई साम्य पार्दै सामाजिक एकता कायम गर्न बुधबार ब...

सुनसरी- आइतबार राति देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा दुई समुदायबीच भएको झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ। घटनापछि क...