barnanmedia.com·५ दिन अघिनागरिकता बनाउँदाको अनुभव: रामेश्वर खनालले देखेको 'सुधार' र चन्द्रविक्रम थापाको कथा
अन्तरिम सरकारका अर्थमन्त्री तथा अर्थविद् रामेश्वर खनालले देशको प्रशासनिक सेवामा आएको सकारात्मक परिवर्तनलाई लिएर एउटा रोचक अनुभव बताएका छन्। उनले चन्द्रविक्रम थापा नामका एक व्यक्तिको अनुभव उद्धृत गर...