onlinekhabar.com·१ हप्ता अघि२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
२२ भदौ, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–४ स्थित छाङछाङदी मन्दिरमा करिब २५ वर्षदेखि साधुको रूपमा बस्दै आएका एक व्यक्ति वालिङमा मृत फेला परेका छन् । भारतको तमिलनाडु प्रदेश, कोयम्बटुर जिल्ला, ...