clickmandu.com·३ दिन अघि१% थप रकम तिरे ब्याज-जरिवाना मिनाहा हुने अफरः मुद्दा फिर्ता लिन सिटिजन्स र याक एन्ड यतिलाई अनुमति
काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल र ठूला करदाता कार्यालयबीच चल्दै आएको आयकर सम्बन्धी कानूनी विवाद अन्ततः टुंगिएको छ । सर्वोच्च अदालतले बैंकलाई आफूले दायर गरेको पुनरावेदन मुद्दा फिर्ता लिन अनुमति दि...