barnanmedia.com·४ दिन अघिगुल्मीमा नक्कली चुरोटसहित एक जना पक्राउ
गुल्मीमा नक्कली खुकुरी चुरोटसहित एक जना पक्राउ परेका छन्। यस जिल्लाको रुक्षेत्र गाउँपालिका वड नम्बर–४ बलेटक्सार बजार क्षेत्रमा नक्कली चुरोट बिक्री वितरण भइरहेको अवस्थामा एक जना पक्राउ परेका जिल्ला ...