kathmandupati.com·६ दिन अघिमोरङमा नाबालिकाको शव बीभत्स अवस्थामा फेला
काठमाण्डु – मोरङमा बीभत्स हत्या गरिएको एक नाबालिकाको शव फेला परेको छ। सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया नाबालिका कायानत खातुनको हत्या भएको अवस्थामा बीभत्स शव फेला परेको छ। ...