gorkhapatraonline.com·२ दिन अघिगुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
गुल्मीको मदाने गाउँपालिका–४ बावनपानीकी ४८ वर्षीया डालकुमारी खत्री मृत फेला पर्नुभएको छ । उहाँ मदाने गाउँपालिका–१ अग्लुङ ठूलाचौरस्थित सन्तबहादुर विष्टको कोदोबारीमा मृत फेला पर्नुभएको जिल्ला प्रहरी क...