barnanmedia.com·१ दिन अघिएसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडी रोयल र पशुपति बुटिकमा
एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई सिनामङ्गलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ । रोयलमा जुडो, उसु, महिला भलिबल, बक्सिङ, करातेको काता टोली, डान्स स्प...