setopati.com·६ दिन अघिभलिबल खेलेर घर फर्किँदै गरेका किशोर पहिरोमा परी बिते
भलिबल खेलेर घर फर्किदै गरेका एक जना किशोरको पहिरोमा परी मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–३ लोटाउनेका १७ वर्षीय मदन पुनको उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी प्रमुख डिएसपी दीपक पातलीले बता...