khabarhub.com·२ दिन अघिबुवालाई टोक्ने किङ कोब्राको छोराले गरे उद्धार
हेटौँडा– ‘बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।’ गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा ...