ratopati.com·२२ घण्टा अघिसिंगापुरमा स्ट्र चाट्ने प्र्याङ्क गर्ने विद्यार्थीलाई जरिवाना
सिंगापुर । सिंगापुरको एक अदालतले १९ वर्षीय फ्रान्सेली विद्यार्थी डिडियर गास्पार्ड ओवेन म्याक्सिमिलियनलाई सार्वजनिक स्थलमा उपद्रव गरेको अभियोगमा ६०० सिंगापुर डलर (करिब ४६५ अमेरिकी डलर) जरिवाना गरेको...