himalpress.com·५ दिन अघिसडक पार गर्दै गरेका वृद्धलाई टिप्परले दियो ठक्कर, उपचारका लागि लैजादालैजादै भयो निधन
काठमाडौँ- झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रम...