gorkhapatraonline.com·२० घण्टा अघिचार वर्षमा एक सय अन्ठाउन्न जनाको ज्यान गयो
कञ्चनपुरमा चार वर्षको अवधिमा एक हजार बढी सवारी दुर्घटना हुँदा १५८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले आर्थिक वर्ष २०७९/८० देखि हालसम्म जिल्लामा एक हजार २...