newsofnepal.com·१८ घण्टा अघिपाकिस्तानको हांगुमा प्रहरी चौकीमा भीषण हमला: डीएसपीसहित ९ प्रहरीको मृत्यु, १५ आक्रमणकारी मारिएको दाबी
काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित हांगु जिल्लाको खजिना चेक पोस्टमा बुधबार भएको भीषण आक्रमण र त्यसपछिको प्रतिकार कारबाहीमा डीएसपी दियार खानसहित ९ जना प्रहरीको मृत्यु भएको छ। घटनाम...