bishowkhabar.com·३ दिन अघिमल लिन गएका २ नेपाली किसान भारतीय जेलमा, बालेन सरकार बेखबर
काठमाडौं– रासायनिक मल नपाएपछि भारतबाट मल ल्याउने क्रममा दुई नेपाली पक्राउ परेका छन् । सर्लाही बलराका दुई किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह २० दिनदेखि भारतको बिहारस्थित डुमराबाट पक्राउ ...