barnanmedia.com·२१ घण्टा अघिठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा पुरस्कार प्रदान
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले यस वर्षको ‘ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार–२०८३’ दोलखाका अग्रज शिक्षासेवी इन्द्रबहादुर खड्कालाई प्रदान गरेको छ । यस्तै, धादिङ जिल्लास्तरीय ‘दुर्गा साहित्य पुरस्कार–...