
बौद्ध धर्मालम्बीहरुको पर्यटकिय गन्तब्य दोलखाको उत्तरीक्षेत्र बिगु गाउँपालिका– १ मा अवस्थित लप्ची उपत्यका टेक्दा जाे काेहीलाई लाग्न सक्छ नेपालमै भेटिन्छन् यस्ता सुन्दर स्थान।

चरिकोट । बौद्ध धर्मालम्बीहरुको धार्मिक पर्यटकीय गन्तव्यको रूपमा चर्चित छ दोलखाको उत्तरी क्षेत्रमा रहेको लप्ची उपत्यका । जिल्लाको बिगु गाउँपालिका–१ मा रहेको लप्ची उपत्यका जिल्ला सदरमुकाम चरिकोटबाट द...

दोलखा । नेपालको संविधानले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्ने व्यवस्था गरेको ११ वर्षपछि दोलखाको बैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलो पटक भूमि व्यवस्थापन शाखामार्फत मालपोत र नापीसम...

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले यस वर्षको ‘ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार–२०८३’ दोलखाका अग्रज शिक्षासेवी इन्द्रबहादुर खड्कालाई प्रदान गरेको छ । यस्तै, धादिङ जिल्लास्तरीय ‘दुर्गा साहित्य पुरस्कार–...

दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले रु १ अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ। आयोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमब...

दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन नौ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैङ्कले रु एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ । आयोजना प्रवद्र्धक वन्डर्स इनर्जी प्रालि र ए...

दोलखा : गौरीशंकर गाउँपालिकाले बाढीपहिरो पीडितलाई राहत प्याकेज घोषणा गरेको छ। गत साउन ६ गते परेको अविरल वर्षासँगै गएको पहिरो र खारे खोलामा आएको बाढीले गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्या...

काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन खिम्ती–ध्वाङ साना जलविद्युत् आयोजनाका लागि एनएमबी बैंकले एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ । यससम्बन्धी ऋण लगानी सम्झौता सम्पन्न भएको हो । सम्झौ...

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत सेवा सञ्चालनमा ल्याएको छ ।

बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र रहेको लप्ची धार्मिक तथा साहसिक पदयात्राका लागि परिचित गन्तव्य हो । नेपाल–चीन सीमा क्षेत्रको ५६ नम्बर सीमास्तम्भ नजिक रहेको लप्ची दोलखा जिल्लाको बिगु गा...

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।

दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । शुक्रबार साँझ भीमेश्वर नगरपालिका–५ पिपलबोट नजिकै दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाक...

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने दोलखा–नागदह सडकखण्डको काम सुस्त गतिमा अगाडी बढेको छ । दशकौँदेखि सडकको समस्या झेलिरहेका स्थानीय अहिले फेरि सुरु भएको नयाँ योजनाले वास्तविक सुधार ल...

२१ जेठ, काठमाडौं । नेपाल–चीन सीमानजिकै दोलखा जिल्लाको एक सरकारी विद्यालयका बालबालिकाको शैक्षिक र शारीरिक विकासका लागि चिनियाँ संस्थाले सहयोग प्रदान गरेका छन्। अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा ताम...

दोलखा जिल्लाका रमणीय जिरी उपत्यका र सुरी गाउँको शिरमा अवस्थित चेर्दुङ हिलस्टेसन (३,६९० मिटर)को प्रचारप्रसार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्वीरहरूको प्रदर्शनी बिहीबारदेखि नयाँ बानेश्...

काठमाडौं । दोलखा जिल्लाका रमणीय जिरी उपत्यका र सुरी गाउँको शिरमा अवस्थित हिलस्टेसन चेर्दुङ (३,६९० मिटर)को प्रचार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्वीरहरूको प्रदर्शनी बिहीबारदेखि नयाँ ब...

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू अबदेखि आइतबार पनि बन्द हुने भएका छन्। नगरपालिकाले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि ...

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ ।

दोलखा– वैतेश्वर गाउँपालिका-३ मा फौजी किराको प्रकोपले मकैबाली नष्ट गरेको छ । भर्खरै हुर्किँदै गरेका ७/८ पातको मकैको सबै बोट किराले खाएर नष्ट गरेपछि यहाँका दर्जनौँ किसान समस्यामा परेका हुन् ।

दोलखाको वैतेश्वर गाउँपालिका–८ एबोमा आलु बीउ भण्डारणका लागि रस्टिक स्टोर भवन निर्माण सुरु गरिएको छ । कीरा तथा पुतलीबाट जोगाएर सुरक्षित राख्न बागमती प्रदेशको १० लाख रुपियाँ लगानीमा भवन निर्माण सुरु ग...

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई स्थानीयले ४ रोपनी बढी जग्गा विद्यालयलाई दान गरेका छन् ।

दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा व्यावसायिक रुपमा गरिएको गोलभेँडा खेतीबाट पहिलो चरणमै तीन लाख रुपियाँ आम्दानी भएको छ । अरु खेतीबाट खासै आम्दानी नभएपछि १३ रोपनी जगामा करिब आठ सय मिटर टनेलमा गरिए...

दोलखा– जिल्लाका ९ स्थानीय तहहरुको बेरुजु सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयको सार्वजनिक ६३ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणमा दोलखाका स्थानीय सरकारहरूको बे...

केही दिनअघि यसै पत्रिकामा प्रकाशित ‘चीनसँगको फलाक नाका सञ्चालनको पहल’ शीर्षकको समाचारले विशेष गरी दोलखावासीमा खुशी जगाएको छ । दोलखाको बिगु गाउँपालिका वडा नम्बर–१, लामाबगरस्थित फलाक नाका पुग्ने लाम...

दोलखा। बर्खा महिना सुरु हुन लागेपछि दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर– २ झुले सिमवारिका बासिन्दाको चिन्ता बढ्न थालेको छ । घरछेउको रातो पहिरोले सिमवारीका स्थानीय बर्खा लागेपछि निदाउन छोडेको निक...

दोलखा : भीमेश्वर नगरपालिका-२ मा समुदायस्तरमै क्षयरोग पहिचान गर्ने उद्देश्यले खकार परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखाको आयोजनामा शनिबार सञ्चालन गरिएको ...