gorkhapatraonline.com·५ दिन अघिगड्यौला मलले उर्वर बन्दै खेतको माटो
सानो ठाउँमा जम्मा गरिएका कुहिएका पातपतिङ्गर, गोबर र अन्य जैविक पदार्थभित्र गड्यौला चलिरहेका छन्। हेर्दा सामान्य लाग्ने ती गड्यौला किसान अनिता चौधरीका लागि भने खेतको माटो सुधार्ने माध्यम बनेका छन्। ...