kendrabindu.com·१ हप्ता अघिरामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोहका ५ जना पक्राउ
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा वृद्ध दम्पतीलाई बन्धक बनाई डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा भदौ १८ गते राति करिब १२ बजे ८...