ratopati.com·१० घण्टा अघिनेपालगन्जमा विपन्नका लागि ९४ शय्या निःशुल्क
नेपालगन्ज । विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि नेपालगन्ज उपमहानगरपालिकाभित्रका २५ अस्पतालमा ९४ वटा निःशुल्क शय्याको व्यवस्थापन गरिएको छ । उपमहानगरअन्तर्गत सूचीकृत २५ वटा निजी तथा सरकारी अस्पत...