annapurnapost.com·६ दिन अघिट्रकको ठक्करबाट कपिलवस्तुमा ३ जनाको मृत्यु
कपिलवस्तु : कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका २ सर्वसाधारण र १ बालकको मृत्यु भए...