kendrabindu.com·९ घण्टा अघिबैतडीमा भिरबाट लडेर महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु
बैतडी । बैतडीमा भिरबाट लडेर एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका–५ हरिचनकी अन्दाजी ३० वर्षीया गौरा मडैको आइतबार भिरबाट लडेर मृत्यु भएको हो। घर नजिकैको गोगनाडी खोला भ...