hamrakura.com·१ हप्ता अघिअसमका बाढी पीडितका लागि सलमान खानले पाँच सय अर्धस्थायी घर बनाउने
नयाँदिल्ली । बलिउड अभिनेता सलमान खानले भारतको उत्तरपूर्वी असम राज्यमा बाढी प्रभावित परिवारहरूको पुनर्वासको लागि गैरसरकारी संस्था ग्लोबल सिख्ससँग सहकार्य गरेका छन् । रिपोर्टका अनुसार सलमानले बाढीबा...