clickmandu.com·२ दिन अघिधितोपत्र बोर्ड र गैर–आवासीय नेपालीका प्रतिनिधिबीच छलफल, के भयो कुराकानी?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्ट लगायत बोर्डका उच्च पदाधिका...