ratopati.com·४ दिन अघिआरुघाट चक्रपथ सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान
काठमाडौँ । गोरखा सडक आयोजनाले गोरखा जिल्लास्थित आरुघाट–धारपानी–सिसनेरी–सातदोबाटो–भुवाने–तुरुङ–आलेचे–फूलपातीडाँडा–आरुघाट (चक्रपथ) सडक स्तरोन्नतिका लागि बोलपत्र (ठेक्का) आह्वान गरेको छ । आयोजनाले शु...