hamrakura.com·१९ घण्टा अघिजेन–जी आन्दोलनको पाठः बागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
काठमाडौँ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनहरूको अनिवार्य बीमा गर्ने तयारी थालेको छ। गत वर्ष भएको जेन–जी आन्दोलनका क्रममा सरकारी संरचनामा भएको अप...