clickmandu.com·१ दिन अघिइलोन मस्कको एक्सएआईद्वारा ग्रोक बोट सार्वजनिक, एआई एजेन्टले सहकर्मी जस्तै काम गर्ने
एजेन्सी । इलोन मस्कको स्वामित्वमा रहेको एक्सएआईले एआई स्टार्टअप कर्सरसँगको सहकार्यमा ग्रोक बोट नामक नयाँ एजेन्टिक एआई प्लेटफर्मको घोषणा गरेको छ । ग्रोक बोटको माध्यमबाट प्रयोगकर्ताहरूले व्यक्तिगत ए...