nagariknews.nagariknetwork.com·१३ घण्टा अघिश्रमदानबाट साकेलाको अवरुद्ध सडक दुई दिनमै सञ्चालन
लगातारको वर्षापछि पहिरो र हिलोका कारण तीन दिनदेखि अवरुद्ध रहेको खोटाङको साकेला गाउँपालिका–१ हरेलोडाँडा–साप्सु खोला सडकखण्ड दुई दिनको सामूहिक श्रमदानपछि पुनः सञ्चालनमा आएको छ। गाउँपालिका अध्यक्ष रव...