newsofnepal.com·४ दिन अघिफतुवा विजयपुरमा आगलागी हुँदा २० लाख बराबरको सम्पत्ति नष्ट
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक इँटाभट्टा संचालकको घरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । मकबानपुरको हेटौडा नगरपालिका–४ घर भई फतुवा ब...