gorkhapatraonline.com·१ दिन अघिअन्नपूर्ण एनभिएलको पहिलो च्याम्पियन
अन्नपूर्ण स्पाइकर किङ्ग्स शनिबार कर्णाली शिवराजलाई सोझो सेटमा २५–१५, २५–२० र २५–१८ ले हराएर नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनको च्याम्पियन बनेको छ । हिमाल सुनारीको कप्तानीमा खेलेको अन्नपूर्णल...