baahrakhari.com·२ घण्टा अघितीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
काठमाडौं । हरितालिका (तीज) व्रतका लागि हिन्दू नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ । तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । म...