ratopati.com·१ दिन अघिअटल र जद्रानको कीर्तिमानी साझेदारी, अफगानिस्तानले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला
बेलफास्ट । इब्राहिम जद्रान र सिदिकुल्लाह अटलको शानदार शतकको मद्दतले अफगानिस्तानले आयरल्यान्डविरुद्धको पाँच खेलको एकदिवसीय शृङ्खलामा ३-० को अकाट्य अग्रता बनाएको छ। बुधबार बेलफास्टमा भएको तेस्रो खेल...