onlinekhabar.com·१६ घण्टा अघिमन्त्री हुँदा भ्रष्टाचार, बुढ्यौली लागेकाले सजायबाट उन्मुक्ति
२५ साउन, काठमाडौं । पदमा हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले कैद सजायबाट उन्मुक्ति पाएका छन् । बुढ्यौली र अनेक गम्...