ekantipur.com·६ दिन अघिपाल्पामा साढे ७ लाख मूल्यको अवैध मदिरा बरामद
पाल्पामा साढे ७ लाख मूल्यको अवैध मदिरा बरामद सिद्धार्थ राजमार्ग भएर पोखरा लैजाने क्रममा ६ सय २३ बोतल अवैध मदिरा बरामद भएको हो । एउटा कारसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्...