ekantipur.com·६ दिन अघिमंगलसेन-जंगलघाट-चिसापानी सडक : ६० वर्षदेखि चर्चामै सीमित
मंगलसेन-जंगलघाट-चिसापानी सडक : ६० वर्षदेखि चर्चामै सीमित सदरमुकाम मंगलसेनमा २०२४ मा पहिलोपटक मोटर देख्ने पुस्ता बूढो भयो, चिसापानी–जंगलघाट–मंगलसेन मार्ग भने दशकौँदेखि निर्माणको प्रतीक्षामै छ । भा...