onlinekhabar.com·१२ घण्टा अघिकञ्चनपुरमा ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ
२८ साउन, धनगढी । कञ्चनपुरमा ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको संयुक्...