deshsanchar.com·४ दिन अघिहुम्लाको झुला बस्तीमा गुम्बा निर्माण
हुम्ला – नाम्खा गाउँपालिका– ३ को झुला गाउँमा पूजाआजाका लागि गुम्वा (सामुदायिक भवन) निर्माण गरिएको छ। तीन वटा वस्तीका अधिकांश बूढापाका पूजाका लागि झुला वस्तीमा वस्ने तर उनीहरुको पूजाआजाका लागि गुम्ब...