baahrakhari.com·४ दिन अघिजितबहादुरले काठमाडौंबाट एनभीएल खेल्ने
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को टिम काठमाडौं रेड्सले जितबहादुर ढुंगेललाई अनुबन्ध गरेको छ । काठमाडौंले आइतबार जितबहादुरलाई अक्सनबाट लिगको निम्ति ७० हजार रुपैयाँमा भित्र्याएको हो । उनले सुदूरप...