gorkhapatraonline.com·६ दिन अघिबाँकेमा फलफूल खेतीतर्फ बढ्दै किसानको आकर्षण
बाँकेका विभिन्न बजारमा पछिल्लो समय फलफूलको माग बढ्दै गएको छ । बजारमा फलफूलको माग बढेसँगै यहाँका किसान पनि यस खेतीतर्फ थप आकर्षित र उत्साहित हुन थालेका छन् । राप्तीसोनारी गाउँपालिका–२, कचनापुरका कि...