barnanmedia.com·१ दिन अघित्रिशूली नदीमा बाढी, जलसतह सतर्कता तहभन्दा माथि
काठमाडौं । त्रिशूली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । कालिखोला चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । बाढी पूर्वानुमान महाशाखाले बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र...