arthasansar.com·४ दिन अघिकालिञ्चोक दर्शनले बोलायो साधारणसभा, बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
कालिञ्चोक दर्शन लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई विरतण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनीले असोज १६ ग...